Posted by: Logankobaje March 8, 2021
What are the chances of the bill becoming law??
Login in to Rate this Post:     1       ?         Liked by
गार्हो छ अब सनक्लाल ज्यु, tps को हत्या गरेर काट्टो समेत खायो तपाइको प्यारो डेमोक्रेटहरुले स्टिमुलसमा प्याकेजमा मेजोरिटीको दम्भ देखाएर । बाईपारटीसन् बाट गर्नु पर्ने काम बहुमतको दम्ब बाट गरे पछि सक्की गोनी ! हेरुम मूजि अब अरु ११ जना कहाँ बाट ल्यौछन । अब मूजि तेइ स्टिमुलस खादै बस्ने अनि सक्के पछि घर फर्किने, ऐलेको ताल हेर्दा , थुक्क डेम !!
Read Full Discussion Thread for this article