Posted by: logan March 1, 2021
ट्रम्पले लगाएका Green Card प्रतिबन्द अब खुला
Login in to Rate this Post:     0       ?        
CPac मा त तेस्रो पल्ट पनि जित्छु भनेर उसका पाल्तुहरुलाई खुसि बानायो नि ?
अमेरिकन तेस्मा पनि प्राउड ब्वाई , KKK जस्तालाई दास नै बनायो र बने ? होईन यो सत्य र झुटो भन्ने कुरा छुट्याउन नसक्ने पनि ठुलै रोग लगाई दियो त्रुम्प ले ? P C Sarakaar नामुद जादुगर थियो रे  यो त जादुगरी होईन दिमाग नै नया साचो मा ढाली दियो |

रिपब्लिकन भोटर देखी सिनेटरहरु मुतको न्यानोमा रमाउदै छ भन्दा कुनै अत्युक्ती नहोला ?
Last edited: 01-Mar-21 02:35 PM
Read Full Discussion Thread for this article