Posted by: mabirkhe February 26, 2021
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
Login in to Rate this Post:     2       ?         Liked by
ओहो सलाम ब्रो आज कति दिन पछि साझा खोलेको ( मैंले सोचेको र पहिलेको साझा जस्तो आजकाल को साझा नभएको महसुस गरेर बिस्तारै आउट भएको) त्यो नि हिडेनबर्ग को रिपोर्ट पछि के छ त यता को अबस्था, नाज ब्रो ले बेच्नु भयो कि के गर्नु भयो , अरुले के गर्नु भयो भनेर
म क्रिप्टो चै बुलिस हो। आज झरे नि भोलि आउँछ भन्ने लाग्छ। २०१३/२०१४ मा साथीले बिटक्वाइन किन भनेर कति भन्दा यस्तो हावा मा पैसा हालिदैन भनेर इग्नोर गरियो कम्प्युटर साइन्स पढेको मान्छे भएर पनि। अहिले साथी मिलेनियर भएर के के गरिराछ म कर्पोरेट को पु्स्सि चाटिराछु। बट अहिले झरेको बेला हल्का बिटक्वाइन र इथर किने अनि डिफाइ किन्न लाइ छान्दै छु।
मैले यसवोयस डिएम नगरि फालेको, त्यो नि यहि साझा मा हल्ला सुनेर नाज ब्रो लगायत बाट। स्टप लस मा अस्ति बनिसक्यो। बट हिडेनबर्ग को ट्विट चै सबै पढ्दा केहि गम्भीर कुरा पनि लागे। म अहिले लाइ स्टेइङ अवे। ठुलो रकम लगानी भएको भए चै स्टिल प्रफिट भए इक्जिट गरेर रिइन्ट्रि गरे नि ठिकै होला बट नाज ब्रो जस्तै पुरा विस्वास भए बस्नु भएनि हुन्छ। आफ्नो आफ्नो स्ट्राटेजि हुन्छ। म नाज ब्रो भएको भए $१४/१५ मा बेचेर अहिले ५०के सेयर किन्थे होला बाकि प्रफिट खल्तीमा त्यस्तो बिस्वास हुँदा
Read Full Discussion Thread for this article