Posted by: Punter February 19, 2021
Motels Jobs. Has anybody worked in a motel before?
Login in to Rate this Post:     1       ?         Liked by
२००८ को बिदार्थी जीवन मा मैले पनि मोटेल मा काम गरेको थिई ब्रो , मोटेल मा खान बस्न सबै गरि मलाई त्यो बेला मा "१२००" दिन थियो धोति ले अनि काम चै सबै लगाउथियो , लुगा लानदि गरि वारी पतायी राक थिए अनि बिहान सबै कोठा हरु मान्छे बस्ने हो कि जाने हो हेर्नु पर थियो ब्रो अनि सनिबार र आयेत् बार छ थोएको आजव औथियो ब्रो अनि एउटा नेपाली दिदि हुनु हुन् थियो "हौस कीपेर " उहा चै गोरे हरु को ठोकेर फलेको कन्डोम सफा गर्नु हुन् थियो ब्रो !!! एउटा राम्रो चै के थियो भन्दा तेह हफ्ता को एक दिन चाइ फोकट मा पिज्जा दिन थियो किन भने त्यो पिज्जा को बिगयापान होटेल को चाबि (कार्ड) मा छपेको भएर !!!
Read Full Discussion Thread for this article