Posted by: pandeyji February 16, 2021
म अम्रिकामा adjust हुन सकिन :(
Login in to Rate this Post:     0       ?        
मा आज अलिक खुसि मुद्र मा भाको भएर बेनी ब्रो क प्रस्न क छोटा उत्तर हरु दिदै छु
-> अन्दिजी को हुनुन्थ्यो के गर्नुन्थ्यो मलाई खासै थाहा भएन तर मा आए पछि दिनहु उहाको नाम चै पक्कै सुनेको छु कतै तपाई हरुले नै legend बनाउनु भाको त होइन उहालाई
-> "उहाबाट रचिने कुनै पनि चलखेलबाट अरु मेम्बरलाई बचाउनुपर्छ मेरो सोचको कारणले" -तपाइको अभियान राम्रो रहेछ तर यो अभियान मा कतै तपाइले आफ्नो धेरै energy फालेर बरु आफै लै त बिर्सनु भएको होइन भनेर मात्र म तुछ मानब ले हजुरलाई झक झाक्युना मात्रै खोजेको हो मानिलिनुस जम्बबन ले हनुमान लै सगर तर्ने बेला मा झक झकआएको जस्तो
-> "तपाईंको प्रतिभाका प्रस्फुटनहरु के को लागि हो, बुझ्नको लागि म हार्दिक अनुरोध टक्र्याउन चाहन्छु।" -मानि लिनुस मा एक हावाको झोका हु आज किन यहाँ छु भोलि कहाँ हुनेछु मलाई नै थाहा छैन म भित्र टुटे फुटेका फोकतिया प्रतिभा रहेछन भनेर पनि अहिले नै थाहा पाउदै छु ...सायद पुरानो तोर्पिनी संग को breakup र नया तोर्पिनी संग को patchup अगिको freedom एञ्जोय्य गर्दै छु ...अनि अब यो उत्तर कोरिया नभएर अमेरिका भन्ने प्रान्त मा भाको भएर खासै बोल्नु अगाडी समय हावा मान्छे नापेर जोखेर खासै बोल्दिन भुल हुन गएमा माफ गरि दिनुस होला

-उही तोर्पे बकवास कबि pandeyji
Read Full Discussion Thread for this article