Posted by: Bennedict February 16, 2021
म अम्रिकामा adjust हुन सकिन :(
Login in to Rate this Post:     0       ?        
पाण्डेजीलाई जवाफ नदिएको भए नि हुने, खैर।

म attached भाको जस्तो लागेमा अन्यथा नलिनुहोला। अण्डीजीले कुनै समय साझाहुदो उत्पात मच्चाउनुभाको थियो झुठको खेती गरेर, उहालाई पालाको पैचो तिराउनुपर्छ भन्ने मेरो मान्यता रही आएको हुनाले उहाबाट रचिने कुनै पनि चलखेलबाट अरु मेम्बरलाई बचाउनुपर्छ मेरो सोचको कारणले उहाको र उहाको बिभिन्न रुपहरुको मैले खेदो खनिने क्रममा हजुर पनि परीबक्सनुभाको जस्तो हजुरलाई लागे म केही गर्न र भन्न सक्तिन। तपाईंले आफ्नो अस्तित्व फरक हो भन्ने लाग्छ भने त्यो अस्तित्वको विश्वसनियतता जगाउनुपर्छ। तपाईंको प्रतिभा एक ठाउमा छ, तर तपाईंको उदय र अवसानले पनि तपाईंको प्रतिभाको औचित्य देखाउने हुनाले तपाईंको प्रतिभाका प्रस्फुटनहरु के को लागि हो, बुझ्नको लागि म हार्दिक अनुरोध टक्र्याउन चाहन्छु।


Read Full Discussion Thread for this article