Posted by: AnandNepal February 14, 2021
गिद्धबाबा
Login in to Rate this Post:     1       ?         Liked by
कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तो बलात्कार पीडितको चरित्रमाथि प्रश्न उठाएर बलात्कारी लाइ उन्मुक्ति - 2 महिना पछि फैसल आयो

सुनसरी जिल्ला अदालतको पूर्ण फैसला : ‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’

पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिललाई बहसको मौकासमेत नदिइ सिद्धबाबा लाइ सफाइ - गिरीले दिएको बयान झुटो भएको स्वीकार गर्दागर्दै अदालतले सफाइ दियो

https://youtu.be/vliLNhG5iLE
Read Full Discussion Thread for this article