Posted by: Bennedict February 14, 2021
म अम्रिकामा adjust हुन सकिन :(
Login in to Rate this Post:     0       ?        
ओके मलाई के कुरा चै ब्यङ लागेको थियो भने, माथि बटरनटजीले लेख्नुभाको सुनौ न:
"अगाडी हुँदा हुँदै पछाडि पनि छिराउछ। नास र तिमी एकै ड्याङको मुला परेछौ"
"नास र मंगले जस्तो दिनभरी गान्जा तान्दै र बियर पिउदै बस्ने टाइम भाको भए त म कती रमाउथे होला"

तपाईं पाण्डेजी र बटरनटजी दुबै महानुभाव अण्डरवेयरजीको अवसान पछी उदय भर अहिले हल्लिखल्ली मच्चाईराख्नुभाको पात्रहरु हुनुभाको हुनाले तपाईंहरु दुबैको credibility of course धेरै कम छ, तेसैले ज्यादा सबै थाहा भाको जस्तो गर्नु तपाईंकै मुर्खता हो हजुर। नास सरको चम्चागिरी गरेको हैन कि मैले जे देखे र जे सुने तेसैको आधारमा मेरो सप्पोर्ट हो उहालाई, अन्यथा नलिनु होला।
Read Full Discussion Thread for this article