Posted by: Bennedict February 11, 2021
Login in to Rate this Post:
1
?
Liked by
बाजे
तपाईंलाई पाइल्स भाको जस्तो छ नि। अब उमेर पनि बढ्दै गाको छ, पेटमा बोसो पनि लाग्दै होला हैन? घरको खाना भन्दा बाहिरको खाना processed आदि खानुहुन्छ होला। तपाईंको रङीन यौन चर्तिकला त पढेकै हौ नि, खानामा पनि घरको भन्दा बाहिरको मिठो लाग्ने होला हैन? टपिक पढेर मैले त सोचेको बाजेलाई बुढेशकालमा कुनै यौन रोगले गाँजेको हुनुपर्छ, तर खाटी कुरा त अर्कै रहेछ हजुरको।
डक्टर जाने चलन छैन कि क्या हो हजुरको घरमा? यस्तो समस्या लिएर कती लाज मान्नुहुन्छ हो? जाने अब डक्टरकोमा, साझा हुदो यस्तो किन यस्तो बेइज्जती गर्नुहुन्छ हो?
एउटा घरेलु सुझाउ दिउ? फेरी सबै अैरा गैरा आए सुझाव दिन कही नभाको डक्टर बन्दै भन्नुहोला, हजुरको attitude त सबैलाई थाहा नै छ।
google गर्नुस् sitz baath भनेर, केही हेल्प होला कि? हजुरको समस्या genuine हो भने। अनी छ नि anal sex गर्ने तर्फ चै अब जिन्दगी नसोच्नुहोला, फेरी तेही हो कुरा हजुर।
हजुरको शुभ मंगल सोच्ने उही,
बेनेडिक्ट
मलाई लाग्दैछ यी माथिका तिनैजनाहरु सबै एकै ब्यक्ति हुन.... खैर, कसैलाई त कती फुर्सद हो। राम राम।