Posted by: mabirkhe February 8, 2021
मेरो साझा को परम मित्र को प्रेम कहानी मा समर्पित यो धागो
Login in to Rate this Post:     2       ?         Liked by
पुन्तर ब्रो ले सहि भन्नु भयो। हामी एकदमै आतुर छौ नाज ब्रो को प्रेमको बिरुवा (कि रुख नै भै सक्यो?) कसरी कहाँ कहिले पलाएको हो थाहा पाउन।
अनि अस्ति "MY RIDE or DIE BABY GIRL" लाइ आँखा लगाउन पाइन्छ भनेको मा यसै कमेन्ट मार्फत माफी माग्न चाहन्छु। 🙇‍♂️🙇‍♂️ अब वहाँ लाइ भाउजु को नजर ले मात्र हेर्ने जानकारी गराउन चाहन्छु 🙏🙏
Read Full Discussion Thread for this article