Posted by: AnandNepal February 5, 2021
ग्रीनकार्डमै किन ज्यान फल्छन नेपाली नायिका ?
Login in to Rate this Post:     0       ?        
@
wegalzrock

it's not about girls .. every human is in search of their benefits ..
यो कुरामा कुनै समस्या पनि छैन किनकि सबैले आन्फ्नो आंफ्नो ब्यबस्था गर्यो भने सबै ठिक हुन्छ |

तेसैले मैले (ब्य्कतिगता रुपमा) अरुले के भने, अरुले के सोच्छन भन्ने बारेमा सोच्ने छोडी दिएको ...

मेरो च्तयानलमा थानाम गालि गर्न स्वागत छ ....

(एडिट गरेर हटाएको - मपाई  थियो)
Last edited: 05-Feb-21 12:30 AM
Read Full Discussion Thread for this article