Posted by: AnandNepal February 4, 2021
ग्रीनकार्डमै किन ज्यान फल्छन नेपाली नायिका ?
Login in to Rate this Post:     0       ?        
Barsha hasn't responded yet ..

विभिन्न सामाजिक र राजनीतिक विषयमा आफ्नो विचार राख्ने गरेकी वर्षा केही दिनदेखि सविन जंग थापासँगको ब्रेकअपका कारण चर्चामा छिन् । सविनले इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई अप्ठ्यारो समयमा साथ दिनुको सट्टा धोका दिएको आरोप लगाएका छन् ।

Read Full Discussion Thread for this article