Posted by: Logankobaje February 4, 2021
ग्रीनकार्डमै किन ज्यान फल्छन नेपाली नायिका ?
Login in to Rate this Post:     1       ?         Liked by
एउटा कविता जावोस मूजि पाण्डे ज्यु, नेपाल बन्द सफल भयो त आजको ?

जाठी गोल्ड डीगरले झन्डै एउटालाई सकिछे नि , एस्ता समाचार सुन्दा त यी हेरोइन भनौदाहरु संग chat पनि नगरम नगरम हुन्छ । लामो समय देखि एउटा मोडेल संग chat गरि राको छू, ऐले आएर त मूजि मेरो पैसा र पासपोर्टको पछि पो लागेको हिकी भन्ने भान भयो । बिस्तृत कुरा आनन्द नेपाल च्यानल बाट आउछ ।
Read Full Discussion Thread for this article