Posted by: mabirkhe February 4, 2021
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Login in to Rate this Post:     3       ?         Liked by
सलाम ब्रो ले यहि https://youtu.be/iVLSF6jx4Vo भन्न खोज्नुभएको हो? मैंले यस्को रिसेन्ट भिडियो त हेरेको छैन तर यो बौचाको ट्रोल चै खुब भयो कहि महिना अघि

खैर मलाइ चै यो नाज ब्रो को हुन नसकेको प्रियंका कार्की मैनाली देसराज जोशी लगायत मस्ट अफ द सो कल्ड एक्ट्रेस भुत्लोभाङ मनपर्दैन। जाठिहरु। बानिबेहोरा पुरै पधुइ पधुइ टाइप के। मस्ट्लि गोल्ड डिगर। बाहिर बाहिर ठुला ठुला आदर्श का ठेलि
Last edited: 04-Feb-21 05:05 AM
Read Full Discussion Thread for this article