Posted by: salamkrishne February 3, 2021
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Login in to Rate this Post:     2       ?         Liked by
यो उत्सव बाउचा के खालको मान्छे हो भन्या । जातीय कार्ड खेल्ने । एक पल्ट भुवन ब्रो कान्छी बुढी ले पनि यही सोल्टि संग झगडा गरेको होइन, कामी छक्क भनिन् रे सुस्मिता घिसिङ ले ।
सिने पत्रकार पनि थरी थरीका । अलि पहिले हिरोइनको कट्टु को फोटो low angle बाट खिच्ने सोल्टीले झापड खायो । केही वर्ष हराएर, आएको छ आफ्नो पेसामा । अहिले चाई निक्कै क्वालिटी को अन्तरवार्ता हरु लिन्छ । अरु भारे भुरे सिने पत्रकारको दाँजोमा माथि नै छ। पढेर गुनेर आए जस्तो छ ।
Read Full Discussion Thread for this article