Posted by: Bennedict February 3, 2021
सबै अवलोकन बिन्दु संगै
Login in to Rate this Post:     1       ?         Liked by
नास् सर,
मुख छुच्चो बनाउदैछु, माइन्ड नगर्नुहोला है, तपाईं मान्छे चै अजीब लाग्यो हो। बिशेष गरेर लड्किको टेस्टको मामालामा। अब बिहे गर्नुस् भन्दा गर्दिन म बिहे सिहे भन्दै अध्यात्मको कुरा गर्नुहुन्छ, अनी फेरी बिन्दु जस्तो पूर्व पोर्नस्टारलाई "वान डे आई विल म्यारी हर' भन्नुहुन्छ के हो यस्तो? तपाईंले कयौपटक भन्नुभाको छ यहाँ साझा हुदो, "भालु त ठोकिन्न" भनेर, अब यहाँ चै दुनियाँले आफ्नो फोहोरी मुख जोतेको सँग यती सजिलै बिहे गर्छु भन्ने? कि त तपाईं गान्धी हुनुपर्छ।
"वान डे आई विल ब्याङ हर" अथवा "आई विल स्लीप विथ हर एनी डे" भनेको भए म केही भन्ने थिएन होला, तर तपाईंले भन्नुभाको स्टेट्मेन्ट साचै हो कि ठट्टा हो भनेर म रुमल्लिए।

बिन्दुको ७-७ मिल्लीयनको लागि बिहे गर्छु भन्नुभाको हो कि न? बिहे गरेर घर लगे तपाईंको सो कल्ल्ड समाजलाई बिन्दुजीलाई के भनेर चिनाउनुहुन्छ होला?

पाण्डेजी,
तपाईंको कबिता है, के भनम अब? एक मनले त मैले सोचे, कतै ईंग्लिश गीतलाई यो मान्छेले उल्था त गरेको हैन भनेर? तपाईंले भन्नुभाको जोकर र चोर अब साझामा को हुन, कसैलाई थाहा नभए पनि तपाईंलाई चै होला है। अनी अन्तको भागमा प्लटको भूमिका बाधेर अनी पढ्ने मान्छे कन्फ्युज्ड हुन्नन होला त? तपाईंले फिल्मी शैलिमा कबिता त लेख्नुभो तर, धेरै कन्सेप्टहरु भाको भर तपाईंको इम्प्लेमेन्टेशन अली नोइजी भाको छ। म कबी त हैन, तर मैले कृएटिभ राइटिङ क्लास लिएको भर भन्दैछु है। कुनै जमाना म लेख्थे हरेक हफ्ता जस्तो एक कबिता, ब्लग पनि बनाको तर जिन्दगीको आरोह र अवरोहले मलाई कहाँ कहाँ पुर्यायो, यस्तै रहेछ यहाँको चलन।
Read Full Discussion Thread for this article