Posted by: Bennedict February 3, 2021
Login in to Rate this Post:
1
?
Liked by
एक अन्डर्वेयर भन्ने महानुभाव हुनुहुन्थ्यो, हिन्दू धर्मको बिरोधी, नेपाल र नेपाली धर्म-कर्म, भजन्-किर्तन गर्दै कयौ बर्ष पछी धकेलिएका भनेर आर्गुमेन्ट गर्नुहुन्थ्यो, यस्ता धर्म-कर्म, आदिले देश कहिले अगाडि बढ्दैन भनेर हरेक पोस्ट्मा आक्रोश र ब्यङ पोख्नुहुन्थ्यो। लाग्थ्यो उहासँग अजबकै 'रीवोलुश्नरी बिचारहरु' छन, जसले हामी सबैलाई यो धर्म-कर्मको अन्तहिन जालबाट मुक्ती दिलाउछ, र अमेरिका, युरोप जस्तै उन्मुक्त बिचारहरु राख्न र हुर्काउन मलजल दिन्छ। मलाई आफु पनि धेरै पटक डिबेट गर्न मुश्किल पर्थ्यो। कुरा त एक हिसाबले ठिकै हो। हामीहरु आफुभन्दा माथि सधैं कुनै 'सुपर न्याचुरल' पावर राखेर हिडिराखेका हुन्छम।
तर यहाँ बाजे चै अन्दर्वेयरलाई मात खुआउछु भनेर हो कि, हरेक जसो थ्रेडमा भगवानको महत्ताको गुणगान गाउनुहुदैछ, भगवान, धर्म कर्म चाहिन्छ तर साझाको रङ रोङन चै फेरिदै छ। अर्को महिनासम्म त बिदेशमा रहेकाहरुलाई साझा भनेको "धार्मिक" वेब पोर्टल पनि भईजाला नि।