Posted by: Punter January 31, 2021
साझा बोका हस्ती २०२०
Login in to Rate this Post:     1       ?         Liked by
ब्रोको सबै ठिक ? कता बेपत्ता हुन् भाको नि पुन्तर ब्रो ?

सब ठिक छ ब्रो !!! अनि तपाई अहिले सम्म पनि साझा छोड्नु भाको छैन ?
म त तपाई बिहे गरि वारी घर बास गर्नु भयो कि भन ठानेको त अहिले सम्म "बोका" नै हुनु हुदो रहेछ !!!!
तेही भएर येसो तपाई लै "समान" गरु कि भनेर येसो चियेअको साझामा
=============================================================
अनि साब ठिक छ नि "नास" ब्रो ??? ल कीप इन तोउच हुदै गर्नु म चै साझा बाट हल्का समय को लागि बहिरे जान्छु है त ब्रो !! अनि ढिलाई भए पनि नया वर्ष २०२१ को तपाई लै हार्दिक मंगल माया सुभकामना!  अव अर्को साल आउछु तपाई लै "२०२१" को पुरस्कार दिन, तेतिन्जाल को लागि "पुन्टर" बिदा माग्छ 

 पुन्टर भाते, 
०१/३१/२१



Read Full Discussion Thread for this article