Posted by: pandeyji January 29, 2021
सबै अवलोकन बिन्दु संगै
Login in to Rate this Post:     1       ?         Liked by
@Bennedict
# जोकर र चोर यी दुई पात्र को हुन? साझाका नै मेम्बर हुन? तपाईंले लोगनजीले जस्तो कसलाई छड्के हानुभाको? लाग्थ्यो यो बिधामा त लोगनजीको मात्र महारत हासिल छ, वहाँको माथिको जवाफ हेर्नुस्।
=>>जोकर र चोर तपाई ले जसलाई बनाए नि हुन्छ यी हाम्रा समाज का अभिन्न अंग हुन् जता ततै पाइन्छन परा पुर्ब काल देखि.. कुरा रह्यो लोगन जी को छड्के बिधाको उहा त phd holder नै हो नि एस बिधामा कैले कै रमैलाई लाग्छ उहाको पारा देखेर हे हे हे उहा लै सिधा पेन्सिल दिए पनि न बंग्याई हुदैन लेख्न लै

# जङली बिरालो पात्रले के जनाउछ यहाँ? दुई जना घुडसवार के यी कुनै नैतीकताका पहरेदार भनिएका हुन?
=>> दुई जना घुडसवार जोकर र चोर नै हुन् अन्तिम को भाग सुरु मा राख्यो भने जोकर र चोर एक महल मा जादै छन् अनि उनि हरु बीच को कुरा हो जंगली बिरालो जोकर चोर यी सब एक तिर अनि राजकुमार स्वप्न परि र महल को बाताबरण एकातिर छ जोकर र चोर आफ्नो जीवन को बुझाई को बारेमा कुरा गर्दै छन् एक अर्का संग

हजुरको सप्रसँग व्याख्याको प्रतिक्षामा। हामीलाई enlighten गर्नुहोला।
Read Full Discussion Thread for this article