Posted by: Bennedict January 29, 2021
सबै अवलोकन बिन्दु संगै
Login in to Rate this Post:     2       ?         Liked by
तपाईंको लेख पढे दोहोर्याई तेहेर्याई, तर तपाईंको मूल औचित्य के हो? बुझ्न गाहारो भो।

# जोकर र चोर यी दुई पात्र को हुन? साझाका नै मेम्बर हुन? तपाईंले लोगनजीले जस्तो कसलाई छड्के हानुभाको? लाग्थ्यो यो बिधामा त लोगनजीको मात्र महारत हासिल छ, वहाँको माथिको जवाफ हेर्नुस्।

# जङली बिरालो पात्रले के जनाउछ यहाँ? दुई जना घुडसवार के यी कुनै नैतीकताका पहरेदार भनिएका हुन?

हजुरको सप्रसँग व्याख्याको प्रतिक्षामा। हामीलाई enlighten गर्नुहोला।
Read Full Discussion Thread for this article