Posted by: Logankobaje January 27, 2021
GME ले दिएको खुसि !!
Login in to Rate this Post:     1       ?         Liked by
गोर्खे ब्रो , कित आफु लिडर बन्न सक्नु पर्छ कित अरु लाई लिडर मानेर उनीहरुको देखा सिकी गर्ने हो , म चै आफु केहि गर्न नसक्ने भएर अरुको देखा सिकी गरेर अघि बढी राखेको छु । लोगने ब्रो को "साझा क्रेज " देखेर उसकै जस्तो नाम राखेको आज उसको भन्दा मेरो बढी चर्चा छ साझां ।

मलाई पेंनी स्टकको तेती जानकारी छैन अस्ति मूजि नासे दाई को देखा सिकी गरेर SOS १ ९४ मा किनेको आज २ ६८ मा बेचेर ठाउँ को ठाउँ लगभग १२०० नाफा खाए । एउटा भेले भैयाको देखा सिकी गरेर GME मा सबसे बढी नाफा मारियो ।

हेर्नुस सर दुस्मनी गर्दा पनि अलि अक्कल वाला संग गर्नु पर्ने रैछ, धेरै फाइदा हुदो रैछ । अब मूजि एउटा options trading गर्ने दुस्मन खोजि रा छु साझा तेस्कोनि केहि देखा सिकी गरेरे आघि बढ्नु छ । म मूजि अनपढ पर्खाले अमेरिकन, मलाई यो मूजि मार्केट research , analysis गर्न अल्छि लाग्छ । यी मूजि नासे , फासे , ब्रोहरु छन् , यिनीहरु research गर्छन , यहाँ पोस्ट गर्छन, म यिनीहरुको move अर्को एउटा भेले बाट verify गर्छु अनि आफ्नो अलि अलि लगानी गर्छु ।
तपाइको " डर लाग्न थालेको छु " बाट नि ज्यादै प्रभावित छि ।

अनि "नाम haijack ' गर्यो भन्नेमा तपाइको ज्यादै दूखेसो सुने, येस्ता सान्तिनो कुरामा चित्त नदुखाउनुस , फराकिलो मन गर्नुस । जसको नाम छ उसकै चोरी हुने हो , हामी जस्ताको त कसले चोर्छ र !
Read Full Discussion Thread for this article