Posted by: magorkhe1 January 27, 2021
Login in to Rate this Post:
1
?
Liked by
हजुरको बुद्दि देखा सिखी गर्ने मात्रै देखिन्छ, लागानी देखि साझामा राख्ने नाम पनि देखासिखी नै छ | बिल्लियन कम्बिनेशन मा साझाको एउटा नाम बाट बाजे , बाउ विनाजु थपेर नया खाता खोलि बस्नेले कति माथि पुग्नु होला ?