Posted by: logan January 27, 2021
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Login in to Rate this Post:     1       ?         Liked by
धेरै तलब खाएको कारणले अरु अमेरिकनको जागिर गएको कि त्रुम्पका कोभिड लाइ होक्स ठानेका कारण ले हो | किन झुट्टा कुरा पढेर र लेखेर आफुलाई सान्त्वना दिन खोज्दै छौ ? Capital Hill मा आक्रमण गर्न आब्हान गरेको पनि ठिकै हो भन्दै छौ कि ?
Read Full Discussion Thread for this article