Posted by: Logankobaje January 27, 2021
GME ले दिएको खुसि !!
Login in to Rate this Post:     1       ?         Liked by
मूजि ५ ६ वर्ष भयो स्टक किन बेच गरेको ,सधै लाटो हिसाबले किन बेच गरियो । ठिकै थियो तर चमत्कार केहि भएन । warren buffet बन्ने सपनामा उबेलाँ options trading मा लागेको झन्डै johney lever बनियो । अप्रिल २५ २०१५ नेपालाँ भुइचालो गाको ,मेरो भुइचालो चै अप्रिल २२ मै गयो, options trading मा 26k डुब्यो एक शटाँ । मूजि कमाईको हिसाबले 5 महिनाको स्यालरी थियो तर बचतको हिसाबले २ वर्षको पुंजी । मेरो saving खाताले 10K माथि खासै देख्दैन, देख्योकि लोदर लाग्छ । उबेला नि तेस्तै भयो,महिनौ या भनौ बर्सौ बाद 20 K माथि saving भाको थियो, options ले 2K मा झार्यो ।

त्यो बेला देखि मूजि options रिस्क लिन सकेको छैन , त्यो बेलाँ थोरै सोचेर धेरै लगानी गर्न्दा चुर्लुम्मै डुबियो, ऐले धेरै सोचेर थोरै लगानी गर्दा एक्कै चोटी माथि पुगियो । मेरो एकजना भेले साथी छ ( options pro ), उबेलाँ मलाई डुबाउने नि उही ऐले अनेपेछित खुसि दिने नि उही । २ ४ दिन देखि म त ज्यादै खुसि छु, त्यो भेलेले त ठुलै सफलता हात पार्यो मेरो तुलनामा, जाठोले अब १२ वर्ष कामै नगरे नि हुन्छ मेरो बिचारां।

उता reddit तिर एउटा डे - trader ले ५० के बाटै 11 million बनाएछ १ महिना मा GME बाट । येसरी अरु संग तुलना गर्ने हो भने त आफ्नो खुसि गौर्ण छ तैपनि मूजि कोहि संग तुलना नगरी हेर्ने हो भने आफ्नो खुसि पनि चानचुने होइन । मूजि 2 वर्ष काम गरे बराबरको भन्दा बढी मुनाफा आको छ एक शटाँ। हिम्मत हुनेको लागि चै गज्जब हो यो options trading । आफु परियो गोबर गरेश एउटा असफलताले म मूजि ५ वर्ष भागे options call बाट, येही डरले आज म त्यो भेले भन्दा १५ वर्ष पछाडी छु । तर मुजी केहि छैन सबैको आफ्नै आफ्नै गति हुन्छ । त्यो भेले भन्दा ३० ओटी बढी तरुनीको गाला मैले चिमोटेको छु । ( मन बुझाउने बाटो )

साझां नि एक हप्ता कोइ संग कहाँ सुनी नगर्ने सोचेको छु आजो चौथो दिन ।
Read Full Discussion Thread for this article