Posted by: logan January 26, 2021
Is Trump trying to overturn an election?
Login in to Rate this Post:     0       ?        
जानै पर्ला , तिमी झ्याक्नी चै TPS बाट हरियो पत्ता बनाउने दाउमा बस्ने अरुलाई भने देश बचाउ भन्ने यी हुन् नेपालि कम्युनिजम बालाका कुरा हरु |
यो पुरुस्कार तिमीलाई दिने बाचा गरि सके , तिमिहरु जस्तो दुई जिब्रे होइन , तिमीले नै पाउछौ |
के हो subscribe गरेका छौ कि क्या हो submit गर्न पाएको छैन तिम्रो औला चलि सके ?

Capital Hall मा गरेको आतंक ठिकै हो भन्दै छौ ?
Last edited: 26-Jan-21 01:14 PM
Read Full Discussion Thread for this article