Posted by: Cosmic Soul January 24, 2021
बच्चाको लागि सर्बोत्तम लिटो (Home made multigrain baby food)
Login in to Rate this Post:     1       ?         Liked by
आजको भिडियोमा मैले बच्चाको लागि सर्वोत्तम लिटो बनाउँदै छु । नवजात शिशुहरू जब ५ , ६ मैनाको हुन्छन तब उनीहरूलाई आमाको दुधले मात्र पुग्दैन र ठोस आहारको जरूरत पर्दछ त्यस्तो अवस्थामा यसरी बनाएको लिटो उनीहरूको लागि अत्यन्त स्वास्थ्यवर्धक र उपयोगी हुन्छ । यसरी बनाएको लिटो २, ३ वर्ष सम्मका बच्चालाई खुवाउन सकिन्छ ।https://www.youtube.com/watch?v=9Km6MvKJk8A
Read Full Discussion Thread for this article