Posted by: harkhe7 January 24, 2021
व्यथितिमा अल्झिएको उसको र मेरो कथा….
Login in to Rate this Post:     0       ?        
किन पीडा दायेक भयो राम्रो रि खुलेन | धेरै पीडा सब्धको पर्योग त भयो तर त्यो पीडा पाठकले महसुह गर्ने मौका गर्न पाएँ जस्तो मलाई लागेन | मैले त गरिन | बरु मलाइ त तपाइलाइ किन पीडा भयो भनेर जिज्ञशा उठ्यो | Hopistal मा बिमारी मर्नु कुनै नौलो कुरा होइन | तपाइँको सम्बन्ध के थियो , कस्तो थियो र कसरी त्यो अवस्थामा पुग्यो त्यसको पृष्ठ भूमि खुलेन |

Anyway, hope you are feeling better now .
Read Full Discussion Thread for this article