Posted by: Logankobaje January 23, 2021
कृष्ण नै अन्तिम सत्य
Login in to Rate this Post:     0       ?        
पहाडका नदीहरु गहिरा हुन्छन तर साना हुन्छन, यी नदिका बिचमा धेरै ठाउँमा ठुला ठुला ढुंगा हुन्छन जसले नदीको मुख्य धारलाइ चिरेर सानो सानो खोल्सा बनाको हुन्छन जसलाई "भंगाल" भनिन्छ , तेही नदि तराईमा पुगेर फराकिलो बन्छ, एउटा नदि छरिएर ६ ७ ओटा नदि जस्तो देखिछंन जसलाई नदीको "जङ्घार" भनिन्छ मालिक । " संघार" भनेको त साध, सिमा हो बुझी हाल्नु भाको छ । सब्दको उत्पति "इन्डो आर्यन " , नेपालमा पहिलो प्रयोगकर्ता " मास्टर रत्नदास प्रकाश " ।
-दिन सुभ रहोस ।
Read Full Discussion Thread for this article