Posted by: Bennedict January 22, 2021
कृष्ण नै अन्तिम सत्य
Login in to Rate this Post:     0       ?        
बटरनटजीले मेरो मनको कुरा भनिदिनुभो। लक्ष्मी प्रषाद देवकोटाले जिबनभर भगवान मान्ने, पुज्नेको बिरोध गर्दै बसे रे, "कुन मन्दिरमा जान्छौ यात्री?" आदी यस्तै उनका श्रीजनाहरु थिए, तर मृत्‍युशैयामा हुँदा केही ज्ञान भो या भगवानको दर्शन भो (?) उनले यी लाइनहरु बोलेका थिए रे।

लोगनको बाजे,
जङ्घार भनेको के हो? सरी मेरो नेपाली तपाईंको जस्तो परीपक्व नहोला।
Read Full Discussion Thread for this article