Posted by: Logankobaje January 18, 2021
बाजेको पहिलो जेल यात्रा.........।
Login in to Rate this Post:     0       ?        
गर्छ नि सिस्ने ब्रो, यो देशाँ कि त पर्खाले हुनु पर्छ कि त citizen बाकि मूजि ग्रीन कार्ड, visa वाला हरुलाई त सिदै डिपोर्ट हान्छ। आफु मूजि पर्खाले परियो इम्मिग्रेशन संग मेरो fingerprint नै थिएन अनि कुन देशाँ डिपोर्ट गर्नु । तर डिफेन्स गर्ने राम्रो मौका दिन्छ , येतिकै आरोप मात्र लाग्दा डिपोर्ट हुन्न ।
Read Full Discussion Thread for this article