Posted by: Eklopan January 14, 2021
Login in to Rate this Post:
1
?
Liked by
बटर नट ब्रो तपाइको कुरा मा मेरो सहमति छ, नेपाली हरु मा खाँसके प्रविती अलि बढी हुन्छ सुनेको त थिए तर आफै यसको सिकार पो भैयो त अहिले / आफु परियो OK र MO को बोर्डर ओरिपरि सानो व्यापार गरि एक्लो जिबन बिताउने मान्छे, खासै नेपाली संग भेट हुने पनि हैन, फोन मा कहिले कहिँ कुरा हुदा एक दुइ जना ले कुना सेकाएर सताएर हान्थे सिरियेस्ली लिथिन तर दुइए हप्ता पहिला भेट हुदा हल्का मजाक के गरेको थिए कुरो त नेपाल पो पुगेछ, दाइ ले फोन गरेर फलानो ले फोन गरेको थियो चित्त दुखौदै थियो के भानितिस र पो भन्छन त बा !!!??,,,, के भन्नु खै ... फोन गरेर माफी मग्दिये,,, अनि मलाई पनि यो यो भनेको थियेउ विचार गरे अब देखि भनेर हल्का चेतावनी दिएको अवस्था...