Posted by: Eklopan January 14, 2021
सन्तान थरीथरीका
Login in to Rate this Post:     1       ?         Liked by
मलाई त अचम्म लाग्छ मानिस हरु को सोच देखेर पनि, आफुले अरुलाई जसरि जे भन्दा पनि हासी मजाक हुने तर अरुले त्यसै गरि हासी मजाक गर्दा चाइ चित्त दुखौदै फलानो ले यस्तो भन्यो भन्दै हिड्ने यस्तो नि हुन्छ --- थुएक्क धुखी आत्मा

Read Full Discussion Thread for this article