Posted by: Logankobaje January 14, 2021
EB 3 visa
Login in to Rate this Post:     0       ?        
EB ३ चै सबै भन्दा सजिलो तर लामो तरिका हो ग्रीन कार्ड पाउने । २ बर्से associate डिग्री होल्डर ले नि EB ३ बाट सिधै GC लिन पाउछ। H1b , EB १ , २ बाट CG बनाउन कम्तिमा ४ बर्से डिग्री लिएको हुनु पर्छ। EB ३ मा सेल्फ pretention हुदैन तेसैले permanent जब हुनु पर्छ अनि employer CG फाइल गर्दिनु पर्छ । २ बर्से nursing , डेन्टल hygienist , नर्सिङ्ग assistant , beauty technician , aircraft maintenance आदि technical बिसाए पढेका हरुले यो बाटो रोज्छन। । कम्तिमा १ वर्ष लाग्छ अनि अलि खर्चिलो नि छ तर eb1 eb2 भन्दा ज्यादै सजिलो छ यो बाटो । एक जना नेपाली पूर्व नेपाली नायिकाले यो बाटो बाट लिएको छिन्।
Read Full Discussion Thread for this article