Posted by: Logankobaje January 13, 2021
Login in to Rate this Post:
1
?
Liked by
बेन्दिकट ज्युको कुरा एकदम सहि लाग्यो मूजि आफ्नो नामको पछाडी आफै बाउ, भिनाजु, भतिज राखेर प्रचार गर्ने अनि मूजि फेरी हार गुहार गरेर अर्को कुप्रचार गर्ने , यो त मूजि attention seeking को नि next level हो ।
राखी सावन्तको याद आयो । एउटा music video बाट त्यो अचानक हिट भै , तेस्पछि २ ३ वर्ष तेस्लाई कसैले गन्दा नि गनेनन अनि मूजि गुमेको attention पाउन तेल्से mecca भन्ने गायक लाई ३ लाख दिएर पब्लिकमा किस गर्न लगाई अनि मूजि आफै पुलिस चौकी पुगेर रिपोर्ट गरि , तेस्पछि तेस्ले गुमेको attention फेरी पाई ।
यो मूजि समलिंगी काण्ड , २ इन्चे ढुक्कुर काण्ड , चाउरे गेड़े काण्ड भिनाजु, बाऊ काण्ड सबै attention कै लागि हुन् । जति माथि पुगे पनि २ पैसे attention को भोको हुन्छ मान्छे ।
मूजि तपाइको कविता राम्रै लाग्यो , आसु कबि भन्न पर्ने भयो तपाई लाई।