Posted by: Bennedict January 12, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     3       ?         Liked by
लोगनको बाजे,
मलाई चाहिन्न अट्टेन्शन, सबैजना तपाईंले भनेको जस्तो सोच्दैनन होला हजुर। न म साधु हुँ, न मुर्दा, न राजा, न कामी। यो त सबै priorityका कुरा हुन, होला तपाईंलाई अब मो:मो: खान नै अन्तरद्वन्द चल्छ रे, जुन कुरा विश्वाश गर्न चै गार्है छ, तर पनि खैर, तपाईंले भनेको जस्तो तपाईंको समस्या तपाईंलाई पहाड नै लाग्यो होला अब। १५-१५ बर्ष देखी अब मो:मो: खान टेन्शन भाको मान्छे तपाईं, कसलाई के चिन्ता, घर-ज्वाँईलाई खानको चिन्ता तेस्तै केही होला हैन?
हल्का-फुल्का रमाइलो, टाइमपास त ठिकै हो, तर लेख्न पायो भनेर जे पनि लेखिदिने? "कुछ भी यार" तपाईंको नै लाइन हो त्यो।
अर्को कुरा तपाईंले यहाँ खुद स्वीकार गर्नु भो कि तपाईंको अर्को खाता छ खोकेर अट्टेन्शन पाउन को निम्ती, हैन त? लोगनको पुस्छर समातेर बैतरिणी तर्ने काम कहिले छोड्नुहुन्छ त तेसो भए? उहा लोगनको घाटीमा श्वास अड्केर हत्ते छ, लोगनको नाममा harrassment भो भनेर। अझ कतिन्जेल चल्नेछ त तपाईंको यो सो कल्ल्ड harrassment or freedom of speech ?
Read Full Discussion Thread for this article