Posted by: Eklopan January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
बेनडिकको जी को सब्द सापट लिएरै भन्ने हो भने पनि यो अत्तेंशन को लागि नै गरेको जस्तो देखिन्छ बाजे, यो कति को बान्छनीय छ हजुर आफै लाइ जज गर्न छोड्नु पर्यो, हजुर जस्तो बाजे भै सकेको मान्छेले सुहाउने कुरा हो कमसेकम मलाई लाग्दैन / हजुर को भाब को गलत अर्थ लगायेछु त्यसको लागि सरि भन्छु म अलि अर्ध बुजकी पनि छु "आमा ले बेला बेला कुरा नाबुज्ने लाटो भन्नु भएको याद आयो", म पनि हजुर ले जस्तै खान को एक सितो पनि नफाल्ने मान्छे, रुम मेत संग झगडै पनि परेको छ अनि हजुर जस्तो देश खाएर शेष पल्टेको व्यक्ति ले यसरि खान लै कुनाम को बिसेसन लगाउदा त हल्का चित्त दुख्यो नि बाजे हजुर, आफु त फेरी मोमो भनेसी मरी ह्त्ये, यसो कल्पना गरे मुजी लै मोमो सम्जेर खाएको सोच्दै वाक्कै आयो अनि बेखुसी जताएको मात्र,,,,,

नास ब्रो जस्तो लेजेंदरी साझा सेलिबेर्ती संग तुलना गर्नु भएको मा धन्यबाद, आज मेरो दिन बन्यो, आज खसी को मासु संग दुइ थाल भात पकै जान्छ
म हजुर को पनि फ्यान हो है बाजे...

Read Full Discussion Thread for this article