Posted by: butternut squash January 11, 2021
नास हराएको सूचना
Login in to Rate this Post:     1       ?         Liked by
नासजीले प्राण जाए मगर वचन नाजाये वाक्यलाई आदर गर्दै वहा यो साझा बाट सन्यासको घोषणा गर्नु भए सकेको कुरा सबैलाई थाहा होला। वहा नै हो जसले साझा मा आएर - “ मेरो साझा मा लास्ट दिन हो कि क्या हो भन्ने व्यक्ति”. मा पनि चाहन्न कि नास जी साझा बाट बाहिरुन भनेर. नास जी को लेखाईको मा ठुलो फ्यान हु र सधै रहने छु
साझा जस्तो ठाउँ मा आएर वहा ले आफ्नो ४ इन्चको सुक्या गुलो देखाको सबैलाई ग्यान होल. वहा ले आफ्नो डिक मात्र हैन हगेको गु सुद्दा ददेखाउन पछि पर्नु भयेन. मैले त्यो गु देखेसी ३ दिन त पहेलो दाल नै खाईन। म हगेसी एकै छिन् मा आफ्नो गु त फ़्लश गर्छु गनाउछ भनेर। तेसो भए किन साझा मा आउचस त भन्ने हरु पनि देरै होलन. तर मा भन्छु कि डीस प्ल्यातफोरम इस फोर एवेरीबढी।
अर्को कुरा वाहा ले साझामा आएर गाजाको बिज्ञापन गर्न आउने हैन. इट्स अ पर्सोनल थिङ्ग। इफ उ यू थिङ्क उ यु आर किङ्ग इन साझा ड्यान उ गट टु एक्ट ल़ाइक किङ्ग।
नास जी मैले पनि तपाई आजै फर्किनु पर्छ भनेर भोट हालेको छु। कि अस्ति डि सि पुग्नु भयो। हुन पनि सक्छ है.
Read Full Discussion Thread for this article