Posted by: salamkrishne January 11, 2021
नास हराएको सूचना
Login in to Rate this Post:     1       ?         Liked by
बेनी जी, यही थ्रेड मा आएर कट्टु भाइ लाई सम्झनु coincident मात्र हो कि, केही खास कारण छ :)
अनि नास लाई फिर्ता डाक्न लाई भोट अभियान चलेको छ, मैले त हालिसके । चिकनी चमेली, stock market लगायत थ्रेड मर्न लागिसके नास चा को अनुपस्थिति मा ।
Read Full Discussion Thread for this article