Posted by: Eklopan January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
कसको व्यकअप मा भिड्न आउनु भाको, पाण्डेजीको हो ?

त्यस्तो हैन बाजे, म तपाई संग कहाँ भिड्न सक्छु र म तपाई को कुरा अलि विरोधाभास लगेर मात्र हल्का लेखेको, अनि अर्काको अति मन पर्ने खानलाई यसरि मुजी को बिसेसन लगाएपछि त अलि गारो भो नि बाजे - बेबी बेन भनि हाल्नु भयो म शाझा मा बिगत १० वर्ष देखि नै छु त बाजे नाम मात्र फरक थियो, कसैको व्यकअप चाइ हैन है ...
Read Full Discussion Thread for this article