Posted by: Bennedict January 11, 2021
Login in to Rate this Post:
2
?
Liked by
बटरनट जी,
अर्को थ्रेडमा तपाईं आँफै नास सरलाई साझा छोड भन्नु हुँदैछ अनी यहाँ चै आँफै फेरी नास सर हराएको सुचना टास्नुहुन्छ? के हो आँफै धामी आँफै बोक्सी? यो त भएन नि, एउटा कुरामा अडिग हुनुस् हजुर।
तर नास सर नभएर चै साझा अनकण्टार चै भाको हो। मैले त पहिले भनी आएको हुँ, नास सरको कुरा म विश्वाश गर्न सक्छु तर अन्डीजी जस्तो बकुम्फुसे लेख्नेको म विश्वाश कहिले गर्दिन भनेर, सरी अन्डीजी तपाईंलाई नराम्रो लागे।