Posted by: Cosmic Soul January 8, 2021
माघे सक्रान्तिको शुभकामना सहित खिचडि बनाउने तरिका
Login in to Rate this Post:     0       ?        
सबैलाइ माघे सक्रान्तिको शुभकामना । हुनत खिचडि बनाउने विभिन्न तरिका हुन्छ, यहाहरूको पनि आफ्नै तरिका होला तरपनि यसपालीको माघे सक्रान्तिमा यसरी बनाएर खानुस खिचडी एकदम स्वादिष्ट हुन्छ अनि चीसो लागेको छ भने पनि ठिक हुन्छ । यहाँहरूलाइ खिचडी कस्तो लाग्छ कमेन्ट गर्न र मनपरे लाइक गर्न पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=1tJutE27KsM
Read Full Discussion Thread for this article