Posted by: butternut squash January 7, 2021
नास अव साझा छोड
Login in to Rate this Post:     1       ?         Liked by
अनि अर्को कुरा साझा मा आउने नेपाली हुनत खाते हरु नै हून। तुइले कुरा चाही ठिक गरेको हो. मैले यो त पैला देखि नै भन्दै आएको हो. तर यो प्लात्फोर्ममा आउने नेपाली हरु खाते त खाते तर कस्तो खालको खाते ?? कोइ बुढी पिडित हु सिरिअस्ली वान्ट्स डीवोर्स …अर्को जमात नोर्मल ८ टु ४ काम गर्नेहरुजो बुडी को अनुहार हेर्दा हेर्दै वाक्क भएर तल पार्किंग लोत मा आएर चुरोट तान्नीहरु खाते । । कोइ ग्यास स्टेशनमा मोप सोप लगाएर बिहान टक्क कोफ्फी को मज्जा लिदै बस्ने khatay haru .... aru thapauu
Read Full Discussion Thread for this article