Posted by: loganko vinaju January 6, 2021
ग्रीन कार्ड कस्तो हुन्छ ?
Login in to Rate this Post:     2       ?         Liked by
मैले आज सम्म छुन त के GC कस्तो हुन्छ भेनेर देख्न नि पाको छैन गाइच । अब मूजि आफ्नो कार्ड बन्ने पालो लामै भएर होला यो मूजि कार्डको बारे तेती निन्दा खोजि नि गरिएन । भनि हालेनि GC कस्तो हुन्छ भनेर देख्न धरी पाको छैन , आफ्नो नबन्ने भए पछि google गरेर GC कस्तो हुन्छ हेरेको समेत छैन ।

Georgia को परिणामले अब अपत्र्यसित रुपमा एक वर्ष भित्रै TPS बाट सिधै GC हुने सम्भावना १००% भयो , तर मूजि एसको लागि आफु मानसिक रुपमा तयार नै छुइन । एकै चोटी ग्रीन कार्ड आफ्नै घरमा आइ पुग्यो भने त म मूजि मुर्छा पर्छु होला होउ । कारण यो ग्रीन कार्डको लागि १२ वर्ष देखि अनेकौ पापड बेल्दै आएको छु । ७ चोटी त DV परेन, तेस्पछि कति चोटी DV भरे गिन्ती छैन । ३ लगातार वर्ष H1 मा परिएन । यो चिक्ने कार्डको लागि आफ्नी आप्सरा जस्ती छम्मा लाई छोडेर झन्डै ल्याटिनो माम्मी संग बिहे गर्नु परेको । अनेकौ चोटी क्यानाडा बसाई सर्ने योजना बनाए , त्यहाको weather र wage देखेर जान मन लागेन , बरु मुजी बस्ने परे इल्लिगल्ली एतै ग्यास पसलमा तेल भरेर बस्छु भन्ने सम्म सोचाई आयो । अनि मूजि एस्तो मानसिक तनाब बाट गुज्रेको मान्छे लाई अकस्मत, बिना तयारी, बिना मेहेनत , ग्रीन कार्ड हात पर्यो भने चक्कर लाग्ने सम्स्भावाना हुन्न त ? आफै भन्नुस गाइच ।

फेरी मूजि ग्रीन कार्ड कसोरी पो आउने हो , USPS को economy / रेगुलर मेलमा आउने होकी , fedex को express मैल मा । fedex मा आए त ठिकै छ खोलेर हेरौला USPS आयो भने तनाब छ कारण USPS को धेरै मैल त junk हुन्छ तेसैले सिधै dump गरिन्छ । अभागी ले खाने बेला हुरी बतास चल्छ अरे , आफ्नो पनि तेस्तै हुने पो होकी ? आफ्नो गच आफै ले trash गरे भने फेरी अर्को बन्न धेरै समय लाग्ला । तेसैले अब देखि हरेक USPS लेटर खोलेर हेर्नु पर्ने छ । तयारी अरु थुप्रै गर्नु पर्ने छ , मूजि घर किन्नु छ , गतिलो status नभएर एउटा घर धरी किन्न पाको छैन , पैसा येतिकै बैंकमा सडेर बैसको छ । आफुलाई GC पाए पछि फोटो सहित FB status राख्ने बर्सौ देखिको रहर , यो रहर कुर्दा कुर्दा बुढेसकाल लागि सक्यो , २ ४ ओटा कपाल फुली सक्यो येसोरी FB status राख्दा छर छिमेकले पाखे भन्ने हुन् कि भन्ने नि डर छ ।

हुन त मूजि साझाआ मलाई सौतेली दाई जस्तै बेबहार गर्छन , मेरो पोस्ट तँ मुजी धेर्रैले खोलेर धरि हेर्दैनन् तैपनि मुजी कति citizen / GC
holder हरुलाई लाग्दोहो मूजिले के पोस्ट गर्या होला बिहान बिहान चिट्ठानै परे जसरि । उनीहरु लाई यो खुसिको महत्तो नै थाहा छैन किनकि उनीहरुले यो कठिन बाटो हिडेकै छैनन । बर्सौ ग्यास स्टेशनमा घण्टा हानेको GC होल्डरले पहिलो इन्ट्री level IT जब पाउदा जति खुसि हुन्छ ऐले हामीलाई तेती नै खुसि भै राखेको छ , हाम्लाई थाहा छ हामीले हिडेको पछाडीको बाटो बडो चुनौती पूर्ण थियो र हामी त्यो बाटो भन्दा राम्रो बाटोको हकदार थियोउ ।

आज खुसि छु, खुसि हुन चिक्ने २०० million को lottery पर्नु पर्दैन , बहाना खोज्ने हो मूजि खुसि हुने हो । छिट्टै धेरैको ६००को चेकमा अर्को १४०० थपिने होला , आफ्नो चिक्ने जम्मा ८० डलर आको छ, यो सम्झिदा चै ज्यादै मन खिन्न हुन्छ , but anyways...
Read Full Discussion Thread for this article