Posted by: Logankobaje January 4, 2021
Reported case of harassment in Sajha
Login in to Rate this Post:     1       ?         Liked by

"Do not use sajha forum to indulge in propaganda of hate - be it personal or political - Do not incite hatred - Please maintain civility and respect in the interactions within sajha forums."

यो guideline लाई आधार मान्ने हो भने , "वहा उजुरीकर्ता " नै साझामा सबैभन्दा बढी राजनैतिक अफबाह फैलाउने , अपसब्ध बोल्ने ब्यति पर्नु हुन्छ । वहाको रास्ट्रपति ट्रंप प्रति प्रयोग भएका अपसब्द , लान्छना , पढ्ने हो भने admin आफै छक्क पर्नु हुने छ । freedom of speech लाई आधार मानेर वहा स्वयमले रास्ट्रपति ट्रंप प्रति प्रयोग गर्नु भएको सब्दहरु प्रति मेरो सिकायत छ । एसले मेरो राजनैतिक आधार, आस्था माथि ठेस पुर्याको छ , यो मेरो गुनासो मात्र नभएर उजुरी हो वहा प्रति , मेरो यो गुनासोको पनि सुनुवाई होस् ।
Read Full Discussion Thread for this article