Posted by: Logankobaje December 31, 2020
सीता सिकिस्त
Login in to Rate this Post:     1       ?         Liked by
प्रचंडेले पाप गरेर सीताको यो गति भाको रे ? थुक्क मुजी डिक ज्यु , कस्तो पुरातनबाधी सोच तपाइको ? तपाईलाई त मिना ढकाल दिज्जु ( मनोज दाईकि X) संग बिहे गर्दिन जस्तो भयो होउ , मुजी दुवैको सोच क्या ठ्याक्कै मिल्ने ।

सीताको यो गतिमा प्रचंडे लाई कुनै दुख छैन , उसलाई कुर्शीकै चिन्ता छ , न छोरो मरेको कुनै चिन्ता छ , चिन्ता छ त केवल प्रधान मन्त्रि हुन नपाकोमा । भोलि सीता माइजु बित्नु भए पनि अर्की ल्याएर बस्छ । सीताको यो गति कुनै सत्ता प्राप्ति नभएर भाको होइन , उनको यो पिडा केवल सन्तान वियोगले भाको हो । मुजी हजुर जस्ता मान्छे लाई हो स्यालरी कम भए छटपटी , स्टकको मुल्य घटे छटपटी , साझामा trending मा नपरे छटपटी । आमाहरुलाई एस्ता कुराको लोभ हुन्न । प्रचंडेलाई सीता माताले हत्र्य हिम्साको राजनीति नगरम भनेर धेरै पहिले भन्नु भाको हो ।
Read Full Discussion Thread for this article