Posted by: Bennedict December 31, 2020
सीता सिकिस्त
Login in to Rate this Post:     2       ?         Liked by
आनन्दजी,
मैले तपाईंको भिडियो पुरै त हेरेको छैन, तर यो सन्दर्भमा केही मलाई लागेको कुरा राख्न मनलाग्यो।

लोगनको बाजेले भन्नुभाको जस्तो प्रचन्डको पापहरुलाई सिता मातासँग जोड्न त नमिल्ला तर, मलाई लाग्छ तेत्रो नेपाली जनताहरुलाई मारेको पाप चै लागेको नै हो, प्रचन्डलाई, अरुको छोराहरु मार्दै हिड्यो, भरे आफ्नै छोरा अकालैमा मर्यो, आफ्नो प्राणप्रिय श्वासनीको यो हाल छ, पुत्र बियोग, श्रीमतीको जर्जर स्थिती, शायद यो सब भोग्नु, देख्नु नै प्रचन्डलाई पाप लागेर हो भन्नुपर्ला। मलाई सोध्नुहुन्छ भने, यो मान्छे मलाई कहिल्यै मन त परेन, के के गर्छु भनेर तेत्रो काण्ड मच्चायो, अहिले केही न केही, फेरी जङल पस्छु भन्दै कुर्लन्छ कि?
Read Full Discussion Thread for this article