Posted by: Bennedict December 31, 2020
नासजीलाई प्रश्न
Login in to Rate this Post:     2       ?         Liked by
लोगनको बाजे,
तपाईंले भनेका केही कुराहरुले मेरो ध्यानाकर्षण भाको छ, पढेर जवाफ दिदैछु।

# घर त तीनवटा छ भन्नु भयो, दुइटा पुरै paid off भन्नुभो, यसमा मैले कसरी विश्वाश गर्नु हो? अमेरिका आको तपाईं कती भो? तपाईं बस्ने तिर के १५० k तिर घर पाउछ हो?

# स्टकमा नास सरले भन्दा १० X लगानी भन्नुभो, यसको खुलासा गर्नुहुन्छ कि? कहिले तपाईंले नास् सरको स्टकको धागोमा एक अक्षर पनि कोरेको देखिएन नि हो। मैले समेत उहाको त्यो थ्रेडमा केही भन्न सक्तिन, किनकी मेरो यत्तिका लगानी छैन, तेही fidelityमा केही छ तेही हो।

# साझामा सबै खाता जोड्ने हो भने तपाईंको धेरै योगदान छ भन्नु भो, तपाईंको आट छ भने ल भन्नुस् न त तपाईंको कुन कुन एकाउन्ट छ त?

यस्तो गफ लगाएर तपाईंले के पाउनुहुन्छ हजुर? यदि यो गफ हैन भने मेरो दलीललाई काटेर देखाउनुस् ल।

अनी म मान्छे biased भए रे? कसरी हो प्रभु? तपाईं या लोगनजी र उहाको शाखा सन्तान नै ट्रेन्डिङमा आए पनि मलाई केही हुन्न हो। मलाई कुनै डाह भाको छैन, एक त म तेती active member नि परिन, तपाईं किन assumptionको भरमा लेख्नहुन्छ हँ बाजे?
Read Full Discussion Thread for this article