Posted by: Bennedict December 31, 2020
नासजीलाई प्रश्न
Login in to Rate this Post:     2       ?         Liked by
लोगनको बाजे,
तपाईंलाई कस्तो हत्तार है।
तपाईंलाई किन सोध्नु पर्ने नि मैले त्यो प्रश्न? तपाईंको नास् सरजत्तिको साझामा योगदान कमै देखिन्छ नि त हजुर। उहाले अब यत्तिका अभिनन्दन पत्र, सर्टिफिकेट, फ्यानबेस बनाइ सक्नु भाको छ, दुई घर वा बढी जोडीसक्नु भाको छ, स्टकमा यत्रो लगानी रहिआएको छ, क्रेडिट स्कोर यत्तिको हाइ छ, वहाँ त सेलिब्रिटी नै हो नि साझाको। म आँफैले वहाँ जत्तीको अचिभ गर्नु भनेको सपना मात्र होला।
Read Full Discussion Thread for this article