Posted by: Bennedict December 31, 2020
नासजीलाई प्रश्न
Login in to Rate this Post:     2       ?         Liked by
नास सरलाई एउटा प्रश्न, नथिङ पर्सनल है,
केही हफ्ता अगाडि कतै कुनै न्युज पोर्टलमा मैले पढेको थिए, कसरी एउटा रिसेन्ट कम्प्युटर साइन्स ग्र्याडले पोर्नहबमा सफ्टवेर इन्जिनियरको जागिर पायो भनेर, लिन्क मैले अहिले बिर्सें। तपाईंलाई त्यस्तो अफर आए तपाईं के गर्नुहुन्छ होला? जब ईज जब भनेर लिनुहुन्छ या घरमा, साथीभाइमाझ लाज हुन्छ भनेर रीजेक्ट गर्नुहुन्छ? तपाईंको यस बारेमा धारणा के छ त?
Read Full Discussion Thread for this article