Posted by: salamkrishne December 30, 2020
Login in to Rate this Post:
1
?
Liked by
Khate bro र NAS bro, औतारी भाइ को साझामा कतिवटा अवतार छन , अनि कुन स्टेट मा छ भाइ, भन्ने कुरा जान्ने मन छ । ल ल एडमिन ज्यू त्यति कुरा भन्दिनुस् त ।